FAQs Complain Problems

जग्गा नाप नक्सा हुने सम्बन्धमा (विशेष नापी)

मिति २०७५/११/२१ गते देखी विशेष नापी कार्यालय अन्तरगतका नापी टोलिबाट कमल गाउँपालिका वडा नं. २ र ४ भित्रको नाप नक्सा हुन बाँकी रहेको जग्गा नाप नक्सा हुने भएकोले सम्बन्धित जग्गावाला वा निजको प्रतिनिधि, जग्गा कमाउने मोही, सँधियारहरुले आ-आफ्नो हक भोग को निस्सा सहित जग्गा नाप जाँच हुदाको समयमा उपस्थित भई आफ्नो जग्गाको साँध सिमाना घुमी देखाई नापी गराउनु होला ।

आर्थिक वर्ष: