FAQs Complain Problems

कमल गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समिति संयोजक श्री प्रमिला न्यौपानेज्यूको संयोजकत्वमा आज पालिकाको स्थानिय बजारहरु ढ्याङ्ग्री बजार, सरङपाडा बजार, सोल्मारी चोक, वासवारी बजारको अनुगमन गरिएको छ ।