सूचना तथा समाचार
आज मिति २०७६/१०/१५ गते कमल गाउँपालिकाको छैठौं गाउँसभा सम्पन्न भयो
आज मिति २०७६/१०/१५ गते कमल गाउँपालिकाको आ. व. २०७६/७७ को योजना तथा कार्यक्रममा केही संशोधनका लागि पेश भएका विभिन्न प्रस्तावमा छलफल गर्दै छैठौं गाउँसभा सम्पन्न भएको छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    