FAQs Complain Problems

औषधि उपचार खर्च वापत बैंकमार्फत भुक्तानी गरिएका लाभग्राहीहरूको नामावली

मृगौला प्रत्यारोपण गरेका, नियमित डायलाइसिस गराइरहेका, क्यान्सर रोगी तथा मेरुदण्ड पक्षघात भएका बिरामीहरूलाई नेपाल सरकारबाट औषधि उपचार खर्च वापत मासिक रु. ५,००० (पाँच हजार) का दरले उपलब्ध गराइने आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक (वैशाख, जेठ र असार) तथा अघिल्ला महिनाहरूमा छुट भएका लाभग्राहीहरूको औषधि उपचार खर्च कमल गाउँपालिकामार्फत सम्बन्धित लाभग्राहीहरूको बैंक खातामा भुक्तानी गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि देहायबमोजिम नामावली प्रकाशित गरिएको छ।

आर्थिक वर्ष:

//