सूचना तथा समाचार
मतदाता नामावली दर्ता खुल्ला गरिएको सम्बन्धमा जिल्ला निर्वाचन कार्यालय झापाको सूचना |
मतदाता नामावली दर्ता खुल्ला गरिएको सम्बन्धमा जिल्ला निर्वाचन कार्यालय झापाको सूचना | https://applyvr.election.gov.np/ मार्फत अनलाइन फारम भरी तोकिएको समयमा सक्कल नागरिकता सहित फोटो खिच्न जिल्ला निर्वाचन कार्यालय झापामा जानु हुन अनुरोध छ।
नामावलीमा रहेको त्रुटी सच्याउने तथा नामावली सार्ने सम्वन्धमा समेत सोहि प्रणाली बाट आवेदन दिन सक्नुहुनेछ ।
यस अघि मतदाता नामावलीमा नाम दर्ता भैसकेको भए पुनः दर्ता गर्नु पर्दैन | आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको https://election.gov.np/np/page/voter-list-db बाट हेर्न सकिने छ |