सूचना तथा समाचार
वारुण यन्त्रको सेवा अवरुद्ध हुने सम्बन्धमा ।
यस कमल गाउँपालिकाको दमकल ( वारुणयन्त्र ) मिति २०८१ मंसिर ३० गते आईतबारका दिन मर्मत संभारको लागि पठाउनुपर्ने भएकाले उक्त एक दिन वारुणयन्त्रको सेवा अवरुद्ध हुने व्यहोरा सम्बन्धित सबै सरोकारवालालाई जानकारी गरिन्छ ।
कुनै आगजनीको घटना घटेमा निम्न नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
सम्पर्क नम्बर: ९८५२६८२१०१, ०२३४७५१०
१