सूचना तथा समाचार
ग्यालरी
कमल गाउँपालिकाको आयोजना र भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) द्वारा (USAID/OFDA) को प्राविधिक सहयोगमा भुकम्प प्रतिरोधि भवन निर्माण सम्बन्धि ७ दिने डकर्मि तालिम संचालन भइरहेको छ। तालिम २०७५/०३/१४ देखि २० गते सम्म कमल गाउँपालिकामा संचालन हुदै छ ।
    मिति:     07/03/2018 - 13:07  
  
    मिति २०७५ साल वैशाख १६ कमल गाउँपालिका अन्तर वाड स्तरिय फूटबल प्रतियोगिताको फाइनल खेल साथै जनप्रतिनिधि र कर्मचारी बिच भएको मैत्रीपूर्ण खेल
    मिति:     05/02/2018 - 12:38  
  
     
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    










