कमल गाउँपालिकाको पाचौँ गाउँसभाबाट पारित भएको निती कार्यक्रम तथा बजेटको आज मिति २०७६/०३/३० गते भब्य कार्यक्रम विच सार्वजनिक गरेएको छ। उक्त कार्यक्रममा सर्वोकृष्ट कर्मचारीको रुपमा गंगा दनुवार तथा उत्कृष्ठ कर्मचारीको रुपमा निर्मला गौतम लगायत ११ जना उत्कृष्ठ कर्मचारीलाई सम्मान गरीयो। साथै गाउँपालिकावाट समायोजन भई जाने कर्मचारीलाई सम्मान सहित विदा गरिएको छ ।
सूचना तथा समाचार
ग्यालरी
मिति: 02/20/2019 - 12:08
मिति २०७५/१०/१६ गते शिक्षा शाखाको आयोजनामा भएको सम्मान तथा सामाग्री वितरण कार्यक्रम
आज मिति २०७५/१०/१६ गते कमल गाउँपालिका शिक्षा शाखाको आयोजनामा भएको सम्मान तथा सामाग्री वितरण कार्यक्रम सम्पन्न भयो
मिति: 02/01/2019 - 13:31