FAQs Complain Problems

प्रमुख प्रशासकिय अधिकृतज्युको स्वागत तथा विदाई कार्यक्रम

Read More

कमल गाउँपालिका परिचय

कोशी प्रदेश झापा जिल्लामा पर्ने कमल गाउँपालिकाको उत्तर तर्फ ईलाम जिल्ला, दक्षिण तर्फ गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिका, पश्चिम तर्फ रतुवा खोला दमक नगरपालिका, र पूर्व तर्फ शिवसताक्षी नगरपालिका रहेको छ। यस कमल गाउँपालिका साविकका दुई गा.वि.स.हरु तोपगाछी ६४.६ वर्ग कि.मी. र लखनपुर ३९.९९ वर्ग कि.मी. जोडेर बनेको हुनाले यहाँको कुल क्षेत्रफल १०४.५९ वर्ग कि.मी. रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कमल गाउँपालिकाको जनसङ्ख्या ५३,८९४ रहेको छ, जसमध्ये पुरूष २५,४२६ र महिला २८,४६८ रहेका छन् ।  

Pages

कमल गाउँपालिको आधिकारीक फेसबुक पेज

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
फोन:
९८५२६५०१२१
Email:
hukumsingrai4@gmail.com
उपाध्यक्ष
फोन:
९८५२६५०१२२
Email:
pramila.paru122@gmail.com

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
kamalgaupalikajhapa@gmail.com
Phone:
9852683720
शिक्षा शाखा प्रमुख (अधिकृत स्तर आठौ)
Email:
suryaneupane870@gmail.com
Phone:
9842660949
लेखा अधिकृत
Email:
shrijanarai33@gmail.com
Phone:
९८५२६८३७२१
सूचना अधिकारी , अधिकृतस्तर सातौं
Email:
manish8kyadav@gmail.com
Phone:
9862993195
गुनासो सुन्ने अधिकारी
Email:
ojhatulasi@gmail.com
Phone:
9842621509

हुकुम सिंह राई अध्यक्ष कमल गाउँपालिका

जानकारी