FAQs Complain Problems

सूचना तथा समाचार

कमल गाउँपालिकाको १२ औं गाउँसभा

Read More

अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र अन्य कर्मचारीहरु

Read More

सपथ ग्रहण तथा स्वागत विदाई कार्यक्रम

Read More

कमल गाउँपालिका परिचय

नेपालको सुदूर पूर्व मेची अंचलको दक्षिणी जिल्ला झापाको कमल गाउँपालिकाको उत्तर तर्फ ईलाम जिल्ला, दक्षिण तर्फ गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिका, पश्चिम तर्फ रतुवा खोला दमक नगरपालिका, र पूर्व तर्फ शिवसताक्षी नगरपालिका रहेको छ। यस कमल गाउँपालिका साविकका दुई गा.वि.स.हरु तोपगाछी ६४.६ वर्ग कि.मी. र लखनपुर ३९.९९ वर्ग कि.मी. जोडेर बनेको हुनाले यहाँको कुल क्षेत्रफल १०४.५९ वर्ग कि.मी. रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कमल गाउँपालिकाको जनसङ्ख्या ५३,८९४ रहेको छ, जसमध्ये पुरूष २५,४२६ र महिला २८,४६८ रहेका छन् ।  

Pages

कमल गाउँपालिको आधिकारीक फेसबुक पेज

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
फोन:
9852683728 / 9816065666
Email:
hukumsingrai4@gmail.com
उपाध्यक्ष
फोन:
9842650724 / 9852650122
Email:
pramila.paru122@gmail.com

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
rajkumarshakya2034@gmail.com
Phone:
9852683720
शिक्षा शाखा प्रमुख (अधिकृत स्तर आठौ)
Email:
suryaneupane870@gmail.com
Phone:
9842660949
लेखा अधिकृत
Email:
shrijanarai33@gmail.com
Phone:
९८५२६८३७२१
सूचना अधिकारी / गुनासो सुन्ने अधिकारी
Email:
ojhatulasi@gmail.com
Phone:
9842621509

कमल गाउँपालिको विकास निर्माण गतिविधि समेटिएको कार्यक्रम

जानकारी